पूर्वराजा ज्ञानेन्द्रको नाइट क्लबमा नाचगान (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित एलओडि मा पुगेर नाचगान गरेका छन्।

पूर्वराजा गएराति ठमेलस्थित क्लब लर्ड अफ ड्रिङ्समा पुगेर परिवारसहित रमाइलो गरेका हुन्।

क्लबमा पूर्वराजा ज्ञानेन्द्रले थुप्रै तस्वीर पनि खिचाए। एलओडीले फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीर र भिडियोमा पूर्वराजा ज्ञानेन्द्र र परिवारले गरेकाे रमाइलो देख्न सकिन्छ।

उनको साथमा बुहारी हिमानी शाह र छोरी प्रेरणा शाह पनि क्लब पुगेका थिए।

भिडियो हेर्नुहोस: