“पुर्व विजेतालाई हराउनेलाई यो सिजनको च्याम्पियन्स लिग उपाधि दिन पर्छ”

एटलेटिको म्याड्रिडलाई च्याम्पियन्स लिगका विजेता बनाउनु पर्छ भनेर एटलेटिकोका अध्यक्षले बताएका छन।

एटलेटिको पक्षका अध्यक्षले उनको पक्षले पुर्व विजेतालाई हराएकोमा युरोपको ताजका एटलेटिको दिनु पर्छ भनेर मजाक गर्दै भनेका छन।

यो सिजन च्याम्पियन्स लिगको खेलहरु पुरा हुन नसके पुर्व विजेतालाई हराउने क्लबलाई यो सिजनको च्याम्पियन्स लिग उपाधि दिन पर्छ भनेर उनले बताएका थि।

“च्याम्पियन्स लिगमा कोरोनाभाइरसका कारण पुरा हुन नसके,पुर्व विजेतालाई हराउने क्लबलाई यो सिजनको च्याम्पियन्स लिग उपाधि दिन पर्छ,” सेरेजोले मुन्डो डिपोर्टिभोलाई भने।

“अझै केही नकआउट खेलहरू बाँकी छन्, क्वार्टर फाइनल, सेमीस र फाइनल।

“हामी बुझ्छौं कि यूईएफएले यी सबै खेलहरू एकै शहरमा केन्द्रीकृत गर्न खोजेको छ, स्पेन, पोर्चुगलको कुरा भएको थियो … अहिलेसम्म केही थाहा छैन।