पुर्व लिभरपुलका गोलरक्षक पेपे रेना प्रीमिएर लिग फर्कने पक्का

पुर्व लिभरपुलका स्पेनिस गोलरक्षक पेपे रेना इङलिस क्लब एस्टन भिल्लामा जाने भएको छ ।

३७ वर्षिय हाल एसी मिलानका वैकल्पिक गोलकिपर रेना, एस्टन भिल्लामा लोनमा ६ महिनाको लागि जाने छ ।

एस्टन भिल्लामा पहिलो रोजाईका गोलकिपर टम हिटन घाइते भएपछि गोलकिपरको खोजीमा रहेको थियो ।