पुर्व आर्सनल र म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर वेल्बेकले पायो नयाँ क्लब

इङ्ल्याण्डका स्ट्राइकर द्यानि वेल्बेक इङलिस क्लब वाट्फोडमा अनुबन्धित भएका छन् ।

पुर्व म्यान्चेस्टर युनाइटेडका एकेडेमी खेलाडी वेल्बेक आर्सनल छोडे पछि क्लब बिहिन फ्री एजेन्ट थियोे ।

वेल्बेकले वाट्फोडसंग ३ बर्षको सम्झौता गरेको छ ।