“पीएसजी जाने भन्दा लिभरपूल फर्किने छु”

बार्सिलोना कौटिन्हो, आफु पीएसजी जानु भन्दा लिभरपूलमा फर्किने भनेर बताएका छन्। बार्सिलोनाले कौटिन्होलाई अर्को सिजन बेच्न सक्ने छ र नेमार साइन गर्ने बार्सिलोनाले कौटिन्होलाई पीएसजीमा बेच्न सक्ने कुरा छ र पीएसजी पनि उनलाई भित्राउन तयार रहेको खबर आउंदा कौटिन्हो भने पीएसजी जान न चाहेको कुरा खुलेको छ।


Mundo Deportivoको अनुसार कौटिन्हो बार्सिलोना छोड्न परेमा फेरी लिभरपूल मै फर्किने प्रयास गर्ने छन्।
“पीएसजी जाने भन्दा लिभरपूल फर्किने छु”- कौटिन्हो