पि पि एल टि-२० पहिलो दिन : पोखरा पल्टन भर्सेस बिराटनगर टाइटान्स

पोखरा स्थित पोखरा रंगशालामा आजबाट सुरु हुने पोखरा प्रीमियर लिग (पिपिएल) अन्तर्गतको बहुप्रतिक्षित पहिलो खेलमा पोखरा पल्टन र बिराटनगर टाइटान्स एक आपसमा भिडदै छन !


विजेताले सुन्दर ट्रफीसंगै क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशी २७ लाख नगद पाउनेछन् उपविजेताको हातमा १० लाख हुनेछ यस उपाधि जित्नका लागि पोखरा र विराटनगर पहिलो खेलमै जित निकाल्दै उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा हुनेछन्