पिके विश्वको सबैभन्दा राम्रो डेफेन्डरहरु मध्ये एक हो- गुआर्डियोला

गुआर्डियोलाले बार्सिलोनामा हुँदाको समरण गर्दै पिकेलाई विश्वको सर्वश्रेष्ठ डेफेन्डरको संघया दिएका छन।

तर गुआडियोलाले पिकेलाई त्यो समयमा बार्सिलोनाबाट सुरुवात गराउन योग्य नरहेको दाबी गरे।

“पिके जब म्यानचेस्टर युनाइटेडबाट बार्सिलोना फर्किए, त्येस बखत बार्कामा राम्रो सेन्टर-ब्याकहरू थिए मार्केज र पुयोल उ भन्दा राम्रो थिए।

“त्यसकारण उनलाई त्यति धेरै समय दिइएन।

“तर अब पिक विश्वको सबैभन्दा राम्रो डेफेन्डरहरु मध्ये एक भएको छ,” पेपले भने।

बुस्केट्स र पेड्रोको ’boutमा सोध्दा, गुआर्डियोलाले उनीहरुको मुद्दा भिन्नै भएको बताए।

“मैले तिनीहरूलाई पहिले देखी चिनेको थिएँ।”