पिएसजी डिफेन्डरले मागे एडन ह्याजार्डसँग माफी

पिएसजी फुलब्याक थॉमस म्यूनियरले मंगलबार च्याम्पियन्स लिगको २-२ बराबरीमा आफ्नो बेल्जियमका टिममेट चोटग्रसित उनले माफी मागेका छन्।

पिएसजी डिफेन्डरले आफ्नो चुनौतीको कारण उनि चोट ग्रसित भएको बारेमा खेद व्यक्त गरे जसले उनको उनको राष्ट्रिय टिममेटलाई मैदानबाट बाहिर जान बाध्य तुल्यायो।

“म साँच्चिकै दु: खी छु। खेल पछि मैले उनीसँग सिधै सम्पर्क गर्ने कोसिस गरें, तर म उनि सम्म पुग्न सकेन,” मेनुयरले डर्नियर ह्युअरलाई भने।

“त्यसपछि, मैले उनका दुई टिममे देखें जसले मलाई भने कि चोटको कारण उनलाई एकदम दुखेको थियो।

“यो गम्भीर छ वा छैन, मलाई थाहा छैन। म आशा गर्दै छु उनको चोट गम्भीर नहोस् भनेर ,” मेनुयरले भने।

“मेरो लक्ष्य अरू खेलाडीहरूलाई चोट पुर्याउने होइन। झन् इडन मेरो निकै राम्रो साथी हो,” उनले थपे।