पिएसजीले रोनाल्डो साइन गर्ने योजना बनाउँदै

युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो पिएसजीमा जान सक्ने खबर छ ।

क्यारीरी डेलो स्पोर्ट अनुसार पिएसजी व्यवस्थापन ३४का रोनाल्डोलाई साइन गर्न इछुक छन् र विश्वास गर्छन कि रोनाल्डोले पिएसजीलाई च्याम्पियन्स लिग जित्न मदत गर्न सक्छन।

तर, कुनै पनि चाल पिएसजीले सुपरस्टार नेमार बेच्नेमा मा निर्भर गर्दछ।

 

पिएसजीले पोर्तुगिज स्टारको लागि ठाउँ बनाउन ब्राजिलको स्टारको €३६ मिलियन को तलब अफलोड गर्न आवश्यक छ। टुरिनमा, रोनाल्डो ३१ मिलियन कमाउँछन्।

रोनाल्डोलाई यस हप्ता ग्लोब फुटबलर २०१२ प्लेयर अफ द इयर घोषित गरियो र उनले घोषणा गरे कि उनीसँग युभेसँग अझै सफलताको योजनाहरू छन्।

उनले भने: “म यो नयाँ ट्रफीमा खुशी छु र युभेन्टसका साथ अर्को सीजन यहाँ अझै ठूलो काम गर्ने आशा गर्छु।