पिएसजीले तोक्यो नेमारको मुल्यो- बार्सिलोनाले तिर्ला त?

बार्सिलोना नेमारलाई फेरी साइन गर्न चाहन्छ र खबर आएको छ कि, पिएसजीले नेमारको मुल्यो तोकेको बारेमा जुन बार्सिलोनाले तिर्न निश्चय छैन। नेमार अर्को सिजन बार्सिलोना फर्किने हल्ला चल्दै गर्दा केहि कुरा भने तय भएको छैन। नेमारलाई फेरी साइन गर्ने ठुलो चासो देखाएको बार्सिलोनालाई पिएसजीले तोकेको मूल्यले कठिनाई दिएको खबर छ।


Marcaको अनुसार पिएसजीले बार्सिलोनालाई £२२५ मिलियन मागेको छ, जुन तिर्न बार्सिलोना निश्चय नरहेको खुलेको छ। बार्सिलोना नेमारको लागि £१८० मिलियन खर्च गर्न तयार रहेको खबर छ तर पिएसजीले उक्त प्रस्तावलाई अस्विकार गर्दै आएको Marcaको दाबी छ।