पिएसजीका स्टार नेमार अर्को गर्मीमा मेस्सीलाई पेरिसमा भित्राउन कडा दबाब दिदैछन्। म्यान्चेस्टर युनाइटेडबिरुद्धको जित पछि नेमारले आफु मेस्सी संग फेरी खेल्न चाहेको कुरा बताए भने मेस्सी पिएसजी आए आफ्नो सम्झौता विस्तार गर्ने उनले दाबी पनि गरे।
🚨| Messi to PSG rumours:
If Messi joins PSG, Mbappe will probably leave Paris. No club in the world can afford to pay the 3 players at the same time. @AranchaMOBILE [🎖] pic.twitter.com/erwIqbvrs5— Madrid Xtra. (@XtraMadrid) December 3, 2020
मेस्सी अर्को सिजन बार्सा छोड्ने क्रममा रहेका छन् भने धेरै क्लब उनलाई साइन गर्न इच्छुक रहेको छ र पिएसजी पनि उनिमा इच्छुक रहेको कुरा हुदै गर्दा मेस्सी साइन गर्न पिएसजीले एम्बाप्पेलाई बेच्न सक्ने खबर छ। खबर अनुसार पिएसजी हालको कोरोना स्थितिमा ३ स्टार खेलाडीमा ठुलो रकम खर्च गर्न सक्षम हुने छैन र मेस्सीको लागि एम्बाप्पेलाई क्लब छोड्न दिने पिएसजीको योजना रहेको छ।
मेस्सीलाई साइन गर्न म्यान सिटी पनि इच्छुक रहेको बेला पिएसजीले पनि उनलाई साइन गर्न प्रयास गर्ने कुरा रहेको छ जसको लागि पिएसजी आफ्नो स्टार खेलाडी एम्बाप्पेलाई बेच्न बाध्य हुन सक्ने खबर छ र पिएसजी सो त्याग गर्न तयार पनि रहेको खबर छ।
PSG could reportedly part with Kylian Mbappé next season if Lionel Messi joins former teammate Neymar in Paris.https://t.co/P9vcmvyeIl
— AS English (@English_AS) December 4, 2020
हाल रियल एम्बाप्पेलाई साइन गर्न चाहन्छन् र पिएसजी मेस्सी साइन गर्न उनलाई जान दिने योजना बनाउँदै गरेको कुरा छ।