पिएसजीलाई पछि पार्दै स्टार स्ट्राइकर साइन गर्न बार्सा तयार रहेको खबर छ। लियोनका स्टार मेम्फिस डिपेको सम्झौता आउँदो जुनमा अन्त्य हुने छ धेरै क्लब उनलाई साइन गर्न इच्छुक रहेका छन्।
“Barcelona want Depay and he wants @FCBarcelona“
Koeman is confident that they’ll get their man
But is there time? 👀https://t.co/3Y2swFbPNN pic.twitter.com/7aFSObolOg
— MARCA in English (@MARCAinENGLISH) October 5, 2020
डिपेलाई साइन गर्न इच्छुक रहेका क्लबहरु मध्ये बार्सा र पिएसजी पनि रहेका छन् र पिएसजी उनलाई साइन गर्न पुरा प्रयास गर्न तयार रहेको खबर रहेको बेला बार्सिलोना उनलाई आफ्नो क्लबमा भित्राउनेमा विश्वस्त रहेका छन्।
कोम्यान उक्त डच स्टारका फ्यान हुन् भने पिएसजीको नजर पनि उनिमा रहेको छ। लियोन डिपेबाट फाइदा लिन उनलाई जनवरीमा बेच्न बाध्य हुने छन् नत्र अर्को विन्डोमा उनि फ्री एजेन्ट हुने छन्।
PSG are reportedly keeping a close eye on Barca target Memphis Depay! 👀
Check out all the latest transfer chat! 👇https://t.co/utSJDr3kU4
— beIN SPORTS (@beINSPORTS_EN) December 14, 2020
उक्त स्टार साइन गर्न दुई क्लब बीच प्रतिस्पर्धा हुने देखा परेको बेला बार्सिलोना भने विश्वस्त रहेका छन्।