हाल मेस्सी पिएसजीमा जान सक्ने धेरै चर्चा हुदै गरेको छ भने किलियन एम्बाप्पे पनि पिएसजी छोडेर रियल जान सक्ने चर्चा छ।
Kylian Mbappe snubs Real Madrid to join Lionel Messi at Paris Saint-Germain – https://t.co/JKvd4hYsiC pic.twitter.com/9juFogVA4V
— Balls and Bells (@ballsandbells) December 29, 2020
तर हाल एक खबर अनुसार बार्साका स्टार पिएसजीमा आए एम्बाप्पे उनि संग खेल्न रियल नजान सक्छन। खबर अनुसार आउँदो विन्डोमा क्लब छोड्नु सट्टा उनि आफ्नो सम्झौताको अन्त्य पछि मात्र रियल जान सक्छन र खबर अनुसत पिएसजीका युवा स्टार मेस्सीसँग एक सिजन भए पनि अनुभव गर्न चाहन्छन्।
तुचेललाई केहि दिन अघि बर्खास्त गरिएपछि टोटेनह्यामका पूर्व प्रबन्धक मौरिसियो पोचेटिनो लिने छन्। कथित रूपमा पोचेन्टिनो मेस्सीलाई चाहान्छन् साइन गर्न उत्सुक छन्।
खबर अनुसार। एम्बाप्पे सम्भवतः एक सिजनको लागि मेस्सी र नेमार संग पिएसजीमा खेल्न चाहन्छन्। तर पिएसजीले मेस्सी साइन गर्न नेमार वा एम्बाप्पेलाई बेच्न पर्न सक्ने पनि कुरा छ र एम्बाप्पेको योजना पुरा हुने छ वा छैन हेर्न बाकी रहेको छ।