पिएसजीको प्रशिक्षणमा टिमसंग हास्दै फर्किए नेयमार (फोटो सहित)

ब्राजिलियन स्टार खेलाडी नेयमार नयाँ सिजनको प्रशिक्षणमा पहिलो पटक आफ्नो टिममेटसहरु संग सामेल भएको छ ।

निकै बिबाद पछि पिएसजी छोड्ने भनिएको नेयमार प्रशिक्षणको क्रममा निकै खुसी देखिएका थिए ।

नेयमारले उनी बार्सिलोना फर्कने इच्छा देखाए पछि बार्सिलोनाले उनलाई फर्काउने प्रयास निरन्तर गरिरहेको छ ।

नेयमारको पहिलो दिन आफ्नो पिएसजीका टिममेटसहरु संग प्रशिक्षणमा फिर्ता, फोटो हेर्नुहोस: