पहिलो हाल्फमा युनाइटेड चेल्सी बिरुद्ध १-० ले पछाडी

ईंग्लिश प्रेमिएर लिग अन्तर्गत आज को पहिलो खेलमा म्यान्चेस्टर युनाइटेड चेल्सी बिरुद्ध पहिलो हाल्फमा १-० ले पछि परेको छ ।

खेलको २१ औ मिनेटमा चेल्सीका रुडिगरले विलियनको कर्नर लाई सदुपयोग गर्दै हेड मर्फत गोल गरेको हो।

युनाइटेडको खराव प्रदर्सन जारी ।