पहिलो हाफमा म्यान्चेस्टर युनाइटेड २-० ले पछाडी

इङलिस प्रेमिएर लिग अन्तर्गत अहिले भैरहेको वाट्फोर्ड र म्यान्चेस्टर युनाइटेड बीचको खेलमा युनाइटेड २-० ले पछि परेको छ ।

खराब प्रदर्सन गर्दै आइरहेका यी दुबै टोलि बीचको खेलमा वाट्फोर्डका लागि पहिलो गोल २८ औं मिनेटमा किङले गरे ।

खेलको ४४ औं मिनेटमा सारले वाट्फोर्डका लागि गोल गर्दै पहिलो हाफमा २-० को अग्रता बनाएको हो ।