पहिलो हाफमा बार्सिलोनालाई अग्रता

स्पेनिस लिग ला लिगा अन्तर्गत अहिले भइरहेको खेलमा बार्सिलोनाले डेपोर्टिभोमाथी पहिलो हाफमा २-० को अग्रता लिन सफल भएको छ ।

खेलमा एन्टोइन ग्रीजम्यानले १४ औं मिनेटमा लुइस सुवारेजको पासमा गोल गर्दै बार्सिलोनालाइ अग्रता दिलाएको हो ।

४५ औं मिनेटमा भिडालले बार्साको लागि गोल गर्दै २-० को अग्रता दिलाएको हो ।