पहिलो हाफमा नेपाललाई अग्रता

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल अन्तर्गत नेपालले बाङ्लादेशबिरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

सुनिल बलले नेपालका लागि गोल गरेका हुन ।

नेपालले कम्तीमा बराबरी गरे फाइनलमा पुग्ने छ ।

यी टिमबीचको बिजयी टिमले फाइनलमा भुटानसंग भिड्ने छ ।