इटालियन लिग सिरी ए अन्तर्गत आज आइतबार भएको इन्टर मिलान र काग्लियरी बीचको खेल १-१ को बराबरीमा रोकिएको छ ।
खेलमा इन्टर मिलानका लागि लौटारो मार्टिनेजले २९ औं मिनेटमा पुर्व म्यान्चेस्टर युनाइटेडका कप्तान एस्ली योङको उत्कृष्ट क्रसमा गोल गरेका थिए ।
Ashley Young bags his first Asisst for Inter Man u seems cursed #INTCAG pic.twitter.com/GrZCAMdnZO
— Zwodde (@Zwodde15) January 26, 2020
७८ औं मिनेटमा नियङगोलनले काग्लियरीका लागि गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएको हो ।
खेलको अन्तिम समयमा इन्टरका लौटारो मार्टिनेजले रातो कार्ड खाएको थियो ।
Lautaro Martinez's red card incident pic.twitter.com/dnbXnD5Ryz
— Inter vs Cagliari Vids (@LecceVsInterVid) January 26, 2020
खेलमा अरु कुनै गोल नभएपछि खेल १-१ मा समाप्त भयो ।
बराबरीसंगै इन्टरले गुमायो शीर्ष स्थानको युभेन्ट्ससंग अंक दुरि घटाउने मौका भने काग्लियरी साथौ स्थानमा यथावत रहेको छ ।