न्युपोर्टका गोल किपर टम किङले गोल किकबाट गोल गरे पछि आफुले विश्व रिकर्ड तोडेको आश गरेका छ्न।
😦😦😦
Newport County goalkeeper Tom King scored directly from his own enormous goal kick this evening to help his side draw with Cheltenham Town!pic.twitter.com/XDdBmMrF0Q
— Sky Sports Football (@SkyFootball) January 19, 2021
किङले स्काइ बेट लिग टु अन्तर्गत न्यु पोर्ट र चेल्थेन्ह्यामबिचको खेलमा गोल किक हाने पछि हावाको उच्च बाहाभका कारण विपक्ष गोल किपर जोश गृफिथको डि बक्समा उचिन्दै गोल भएको हो।
सन २०१३ मा अस्मिर बिगोभिकको सोउथ्हाम्टनविरुद्धको गोलले गिनिज वोर्ल्ड रिकर्ड बुकमा सबै भन्दा लामो गोलको रिकर्ड दर्ता गराउन सफल भएका थिए। उक्त गोलको नाप ९१.९ मिटर रहेको थियो।
#WeirdWednesday: Newport County goalkeeper, Tom King scored from his own penalty area against Cheltenham Town.🤯😳
🎥 @SkySports#3Sports pic.twitter.com/oVbzSyUCPL
— #3Sports (@3SportsGh) January 20, 2021
बेगोभिकको रिकर्ड २०१४ मा कु सान मिनले तोडेको थियो। उन्ले साउथ कोरियन क्लब उल्सान दल्फिन्सको लागि गोल किक मार्फत गोल गरेका थिए। किङले उक्त रिकर्ड तोडेको आशा गरेका छन।