न्युक्यासल युनाइटेडलाइ सिटिको मालिकका भाइले किन्ने

Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2017-10-16 17:55:27Z | http://piczard.com | http://codecarvings.comÏÜÿ‚¼ôØ

माइक एस्लेले न्युक्यासल युनाइटेडलाइ £३५० मिलियनमा बेच्ने भएको छ।न्युक्यासल युनाइटेडलाइ सिटिका अरब मालिक, शेख मंसूरको चचेरा भाईले किन्ने भएको छ।

खबर अनुसार सम्झौताहरूमा हस्ताक्षर भैसकेको र प्रिमियर लिगको सामु पेश गरिएको छ। पुर्व मालिक एस्ले र दुबई स्थित अरबपति शेख खालिद बिन जायद अल नेहायन बीच भएको हो । शेख खालिद बिन जायद अल नेहायन अबू धाबी शाही परिवारको एक वरिष्ठ सदस्य हुनुहुन्छ र गत वर्ष लिभरपूलको £२ बिलियन अधिग्रहणमा असफल भएका थिए।  द टुनलाइ पहिले पनि धेरैले खरिद गर्न चासो देखाएको थियो तर माइक एस्लेले क्लब बिक्रि गर्ने बाट अस्वीकार गरेका थिए ।