“नेय्मार युरोपको शिर्ष ३० खेलाडि भित्र पनि पर्दैन”

टोनी फ्रेक्सा आउदो चुनाबमा बार्सिलोनाको अध्यक्ष पदको लागि दाबेदार हुन। उनी अध्यक्ष भए पछि ब्राजिलियन स्टार नेय्मारलाई नभित्राउने प्रष्ट पारे।

यदि आफुले अध्यक्षको पद जिते नेय्मारलाई बार्सिलोनामा कुनै हालतमा नभत्रिनेमा बिस्वस्त हुन आग्रह गरे। पेरिस सेन्ट जर्मेन स्ट्राइकरको ’boutमा बोल्दै भने “नेय्मार युरोपमा  शिर्ष ३० मा पनि पर्दैन अहिलेको अवस्थामा”।

पुर्बअध्यक्ष मारिया बार्टोमौले नेय्मारलाई भित्र्याउन चाहे पनि आफू ब्राजिलियनको कुनै प्रशंसक नभएको जनाए।

उनले क्याडेना सेरसंग कुरा गर्दै भने: “नेय्मार आफ्नो प्रदर्शनका कारण अहिले युरोपका सर्वश्रेष्ठ खेलाडी रहेनन। यदि म अध्यक्ष भए भने म उहाँलाई हस्ताक्षर गर्ने छुइन। ”

फ्रेस्का काटालुनियन क्लब खेलाडी भन्दा ठुलो हो भन्नेमा जोड दिए। “बार्सिलोनाको सबैभन्दा महत्त्वपूर्ण कुरा बार्सिलोना हो। हामी कसैमाथि निर्भर हुदैनौ। ”

ब्राजिलको अन्तर्राष्ट्रिय फरवार्डले सन २०१७ मा पेरिस तर्फ लागेसंगै त्येस बेलाको सबैभन्दा महँगो खेलाडी बनेका थिए।