नेय्मार पिएसजिमै रहने

एजेन्सी, नेय्मार पिएस्जीमा रहने भएको छ। उन्ले नया सम्झौता स्विकार गरे पछि पेरिसमै बस्ने पक्का भएको हो।

नेय्मारको सम्झौता २०२२ मा सकिदै र उनी बार्सिलोनामा फर्किने हल्ला चली रहदा नया सम्झौता स्विकार्दै पेरिसमै बस्ने निधो गरे।

उन्ले चार बर्षको सम्झौतामा हस्ताक्षर गरेको खबर छ। यो सम्झौतासंगै उनी २०२६ सम्म पिएसजीमा बस्ने छ्न।

नेय्मारले ९ वटा उपाधि जितेको छ पिएसजीको लागि।