नेय्मार पेरिसमै रहने

एजेन्सी, ब्राजिलियन स्टारले लामो समय लगाएर अन्ततः नया सम्झौतामा हस्ताक्षर गरेको छ। उन्ले ५ बर्षको लागि नया सम्झौता गरेको बुझिएको छ।

नेय्मार २०१७ मा बार्सिलोनाबाट पेरिस आएका थिए। उन्लाइ भित्र्याउन पिएसजीले सर्वाधिक रकम खर्चिनु परेको थियो।

उन्को आगमनसंगै फेन्च फुटबलमा पिएसजीले घरेलु प्रतियोगितामा कब्जा जमाएको छ। पिएसजीले च्याम्पियन्स लिगमा पनि सन्तोषजनक प्रदशन गरेको छ। गत सिजन फाइनलमा बायर्न म्युनिखसंग पराजित भएको थियो भने यस सिजन सिटिसंग सेमिफाइनलबाट बाहिरिएका थिए।