पिएसजीले आफ्नो स्टार स्ट्राइकर नेमार बार्सिलोनाविरुद्धको खेलमा अनुपस्थित हुने जानकारी गराएका छन।
BREAKING: PSG announce Neymar will NOT play against Barcelona on Wednesday 💔 pic.twitter.com/0aoviaRA70
— Goal (@goal) March 9, 2021
ब्रजिलियन फरवार्डले पहिलो लेग चोटका कारण गुमाएका थिए। उक्त खेलमा पिएसजीले ४-१ को शान्दार जित दर्ता गराएका थिए।
नेय्मार हाल एक्लै प्रशिक्षण गर्दै आइरहेको छ। गत साता देखि उनी प्रशिक्षणमा फर्केका हुन। उनी प्रशिक्षणमा फर्के पनि बार्सिलोनासंग खेल्नलाई पुर्ण स्वस्थ नरहेको बताएको छ।
🚨 PSG confirm that Neymar will miss the second leg of their Champions League clash with Barcelona on Wednesday through injury 🚨 pic.twitter.com/Tq0lHQZk7N
— B/R Football (@brfootball) March 9, 2021
सो खेलको पहिलो लेगमा पिएसजीले ४-१को जित हासिल गरेको थियो। नेमार बिना पिएसजीले सो खेल जिते पछि दोस्रो लेगमा नेमारको साथ पिएसजी थप बलियो हुने पिएसजीका फ्यानहरूको आशा रहेको थियो तर नेमारले अब सो खेल गुमाउने भए पछि फ्यानहरू पनि दु: खी छन्।
बार्सा विरुद्धको च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेगको खेल बुधवार राती हुने छ।