नेयमार बार्सिलोना गए बार्साको डाक्टरहरुलाई तनाव हुने, येस्तो छ कारण

पिएसजीका ब्राजिलियन स्ट्राइकर नेयमार बार्सिलोना जाने निकै ठुलो संभावना रहेको छ ।

पिएसजीका लागि फेरि कहिले नखेल्ने भनेका नेयमार बार्सिलोना गए बार्साका डाक्टरहरुलाइ तनाब हुने छ ।

कारण येस्तो छ, नेयमार एक बेला बेलामा घाइते हुने खेलाडी हुन र उनले पहिला बार्सिलोनाबाट घाइते हुँदै २९ खेल गुमाएका थिए भने अहिले पिएसजीबाट ५१ खेल गुमाइ सकेको छ ।