नेमार साइन गर्न रियल म्याड्रिडको येस्तो प्रस्ताव

SHENZHEN, CHINA - AUGUST 02: Neymar Jr of Paris Saint-Germain looks during the training session ahead of the French Trophy of Champions football match between Rennes and Paris Saint-Germain at Shenzhen Universiadg Sports Center stadium on August 2, 2019 in Shenzhen, China. (Photo by Lintao Zhang/Getty Images)

पिएसजी छोड्ने क्रममा रहेका नेमार साइन गर्न रियल म्याड्रिडले पनि चासो देखाउँदै आएको छ र खबर आएको छ कि रियलले नेमारको लागि प्रस्ताव अगि राखेको छ।

Goalको अनुसार नेमार साइन गर्न रियल पिएसजीलाई €१२० मिलियन र लुका मोड्रिच दिन तयार छन्।

खबर यहाँ सम्म छ कि पिएसजी रियलको प्रस्ताव स्वीकार्न धेरै नजिक छ र नेमार संग पनि रियलले सम्झौता गर्न सके नेमार चाडै रियल जाने छन्।

रियलका क्लब अध्यक्ष पेरेज नेमारका फ्यान हुन् र उनि नेमार रियलमा भित्राउन चाहन्छन। नेमारले क्लब छोड्ने पक्का पक्कि हुँदै गर्दा उनलाई सेन गर्न धेरै क्लबले चासो दिएको छ उनि बार्सिलोना फर्किने भने पनि त्यो कुराले केहि ठोस गति लिन सकेको छैन।