नेमार साइन गर्न बार्सिलोना, इवान राकिटिक पनि पिएसजीलाई दिन तयार

बार्सिलोनले नेमार साइन गर्न इवान राकिटिकलाई पनि आफ्नो प्रस्तावमा राख्ने खबर आएको छ।

को अनुसार पिएसजीले डेम्बेलेको माग गरेको थ्यो र बार्सिलोनले उनलाई लोन पठाउने चासो देखाएको थियो र अहिले खबर अनुसार राकिटिकलाई पनि बार्सिलोनले उक्त प्रस्तावमा समावेश गर्ने छन्।

नेमारको लागि बार्सिलोनले राकिटिक र डेम्बेले अनि €१२५ मिलियन दिने खबर रहेको छ। राकिटिक र डेम्बेले क्लब बाट गए बार्सिलोनले ति खेलाडीको तलबको रकम जोगाउने छ र नेमारको लागि उक्त रकम प्रयोग गरिने खबर छ।