बार्सिलोनाका डच कोच रोनाल्ड कोम्यान भन्छन् कि उनी पिएसजीका दुई स्टार मध्ये कुनैलाई पनि साइन इन गर्ने मौकामा सहमत हुने छन्।
🗣 Ronald Koeman on PSG’s interest in Lionel Messi:
“If you ask me if I have interest in Neymar or Mbappe I would say yes, so it’s the same.”
— Goal Asia (@Goal_Asia_) January 20, 2021
बार्सिलोनाका कोच रोनाल्ड कोम्यानले पेरिस सेन्ट-जर्मेनका प्रमुख लियोनार्डोले मेस्सीको बारे टिप्पणीको जवाफ दिएका छन्। लियोनार्डोले मेस्सीलाई पिएसजीमा साइन गर्न पाए आफु आफु सहमत हुने भनेका थिए।
सो बारे कोम्यानले बोलेका छन् र नेमार र एम्बाप्पेको नाम उनले उदाहरणको रुपमा प्रयोग गरे।
Reports of Paris being interested in Messi?
Koeman: “If you ask me if I am interested in Neymar or Mbappe, I will say yes. It is the exact same thing. You cannot know what might happen in the future.”
— Barça Universal (@BarcaUniversal) January 20, 2021
“यदि तपाईले मलाई सोध्नुहुन्छ कि यदि मलाई नेमार वा एम्बाप्पेमा चासो छ भने म ‘छ’ भनेर भन्छु, पक्कै पनि नेमार वा एम्बाप्पे साइन गर्ने कुरामा म जहिले सहमत हुने छु, लियोनार्डोले मेस्सीको बारे भनेको कुरा पनि त्यस्तै छ,”बुधबार एक प्रेस सम्मेलनमाकोम्यानले भने।
“हामीलाई थाहा छैन के हुन्छ र म धेरै टिप्पणी गर्न सक्दिन (मेस्सीले क्लब छोड्ने हल्ला र अफवाहहरु बारे), मलाई मात्र थाहा छ हामी सबै भन्दा राम्रो सम्भव वर्ग पाउन चाहन्छौं।