पिएसजीका र मौरिसियो पोचेटिनो बीच सम्झौता भइसकेको र पिएसजीले चाँडै उनलाई क्लबको नयाँ प्रबन्धकको रुप सार्वजनिक गर्ने खबर छ। इटालियन रिपोर्टर फाब्रीजियो रोमानोका अनुसार २०२१मा पोचेटिनोको मुख्य लक्ष्य नेमार र एम्बाप्पेलाई क्लबमै राख्नु हुने छ।
It’s finally announcement time for Mauricio Pochettino @ PSG after Christmas holidays in London.
He has signed his contract days ago and he’s now ready to meet Leonardo soon to plan the transfer window.
Main target 2021: Kylian Mbappé and Neymar new contracts, talks on. 🇫🇷 #PSG
— Fabrizio Romano (@FabrizioRomano) January 1, 2021
हाल क्लबका सुपरस्टारहरु नेमार र एम्बाप्पे दुवैले क्लब संग सम्झौता विस्तार गरेका छैनन् भने एम्बाप्पे रियल जान धेरै चर्चा हुदै गरेको छ। पुर्व स्पर्स कोचको मुख्य काम हाल दुवै स्टार संग सम्झौता विस्तार गर्नु र क्लबका स्टारहरुलाई क्लब छोड्नबाट रोक्नु हुने छ।
पोचेटिनो हाल नयाँ गोलकिपरको खोजीमा रहेको पनि खबर छ र आफ्नो पुर्व क्लबको स्टार गोलकिपर साइन गर्ने उनको योजना रहेको पनि खबर रहेको छ।