नेमार बेच्न तयार पिएसजी- बार्सिलोना संग सम्पर्क हुदै।

पिएसजीले आफु नेमार बेच्न तयार रहेको कुरा बार्सिलोनालाई सूचित गराएको खबर आएको छ। तर पिएसजीले बार्सिलोनालाई धेरै कम रकम दिने कुरा नगर्न आग्रह गरेका छ।

खबर अनुसार पिएसजीले येही महिनामा नेमार बेच्न प्रक्रिया अगाडी बढाउने छ र पिएसजीले नेमारको लागि कमसेकम €१८० लिने छन्। पहिले €२२० मिलियनमा मात्र नेमारलाई जान दिने कुरा गर्दै गरेको पिएसजी अहिले भने नेमारलाई अलि कम रकममा भए पनि जान दिने भएको छ।

नेमारको चाहना पिएसजी छोड्ने रहेको छ र उनि बार्सिलोनामा हने कुरा हुदै गर्दा केहि प्रक्रिया भने अगि बढेको छैन हाल नेमार बेच्न तयार रहेको पिएसजीको बार्सिलोना संग सम्पर्क हुदै गरेको खबर छ।