‘नेमार बार्सिलोनामा फर्किन जे पनि गर्न तयार’

नेमार पि एस जि छाडेर आफ्नो पुरानो क्लब बार्सिलोनामा आउन निकै आतुर रहेको र जे पनि गर्न तयार रहेको कुरा आएको छ।
रिपोर्टहरुको अुनसार २६ बर्षका नेमार पक एस जिमा खुसी छैनन् र बार्सिलोनामा फर्किन चाहन्छन।

​Mundo Deportivoका रिपोर्टर्सकाे आनुसार नेमार आफ्नो पुरानो क्लबमा खेल्न जे पनि गर्न तयार छन् र उनका बुबा ट्रान्सफर बारे छलफल गर्न बार्सिलोना सँग सम्पर्कमा छन् ।

बार्सिलोनाका म्यानेजरले भने “नेमारकाे वापसीकाे कुरा अस्वीकार गरेको थिएँ। उनले भने मान्छेहरु अरू क्लबका खेलाडीहरु बारे ठूलो कुरा हरू गर्छन्।”
“उहाँ एउटा राम्रो खेलाडी हुन र अहिले उनी अर्कै क्लबमा छन् र याे भन्दा अरु केही कुरा छैन। उनी पि एस जिका खेलाडी हुन् र हामी पिएसजिलाइ समान गर्छाैं।”

तर बार्सिलोनाका निर्देशकले भने नेमारकाे वापसीकाे सम्भावना रहेको बताएका थिए। पि एस जि सँग नेमारकाे अनुबंध २०२३मा सकिने छ।