‘नेमार बार्सिलोनामा जान आफ्नो तलबमा कटौती गर्न तयार छन्’

पिएसजीका स्टार नेमार बार्सिलोना फर्किन वार्तामा पुग्न आफुले सक्ने मद्दत गर्न तयार रहेका छन्।

बार्साका अध्यक्ष जोसेप मारिया बार्टोमेउ कसरी पिएसजीको स्टार नेमारलाई क्लबमा फिर्ता गर्ने भने बारे छलफल गर्दै छन।

एल चिरिंग्युटोमा बोल्दै रिपोर्टर जोटा जोर्डीले खुलासा गरे कि नेमार बार्सामा फर्किन आफ्नो वर्तमान तलबमा कटौती तयार छन्।

यो सुझाव छ कि नेमारले बार्सा फर्कनको लागी प्रति वर्ष €१५ मिलियन छोड्नेछ न -पिएसजी को साथ €३५ मिलियनको तलबबाट €२० मिलियन सम्म जान उनि तयार छन्।

यो पनि खबर छ कि कि बार्साले पिएसजीलाई ओस्मान डेम्बेले र ग्रिज्मानको प्रस्ताव राख्ने छ नेमारलाई फिर्ता गर्न ।