नेमार पिएसजी संग प्रि-सिजन प्रशिक्षणमा सामेल नभए पछि पिएसजीले उनि बिरुद्ध कारवाही गर्ने

पिएसजीको प्रि-सिजन प्रशिक्षणमा उपस्थित हुन नमाने पछि नेमार संग पिएसजी क्रोधित देखिएको छ। बार्सिलोना फर्किने हल्ला चल्दै गर्दा, नेमार प्रि-सिजन प्रशिक्षणमा सामेल हुन बाट अस्वीकार गर्दै छन्। प्रि-सिजन प्रशिक्षणमा उनको अनुपस्थितले उनि बार्सिलोना जाने हल्ला झन् बढ्दै गएको छ र नेमारको उक्त गतिविधिले पिएसजी दुखी रहेको र उनको हर्कतको लागि पिएसजीले उनि बिरुद्ध कारवाही गर्ने बताए छ।


उनको व्यवहारको निन्दा गर्दै पिएसजीले आधिकारिक बयान सार्वजनिक गरेको छ उक्त बयानमा नेमार पिएसजी संग प्रि-सिजन प्रशिक्षणमा सामेल हुन नमानेको र पिएसजीले उनि बिरुद्ध कारवाही गर्ने भनेर भने।