नेयमारले कोपा अमेरिका नखेल्ने, पुरा जानकारी

बार्जिलका स्टार खेलाडी नेयमार यो बर्ष कोपा अमेरिका गुमाउने भएको छ। चोटका कारण उनले नखेल्ने जानकारी दिएको छ।

बुधवार सम्पन्न खेलमा नेयमार घाइते भएका थिए। २१ मिनेट खेल चलिरहदा चोटका कारण मैदान छाडेका थिए । बार्जिलले सो खेल कतार बिरुद्ध २-० ले जिते।

नेयमारले कोपा नखेल्ने जानकारी बार्जिलियन फुटबॉल कनफ्रिडेसनले दिए।