नेमारसँग एउटै क्लबमा खेल्न पाए खुसी हुने छु: कोउटिन्हो

बार्सिलोनाका मिडफिल्डर फिलिपे काउटिन्होले ब्राजिलियन सुपरस्टार नेइमारसँग एउटै क्लबमा खेल्ने अवसर मिल्दा आफुलाई खुसी लाग्ने बताएका छन् । नेइमार र बार्सिलोनाबीच पाँच सम्झौता भइसकेको स्पेनिस मिडियाहरुले जनाएका छन् ।


काउटिन्होले ब्राजिलियन सहकर्मी नेयमारलाई सुपरस्टार रहेको समेत बताएका छन् । नेइमार सन् २०१७ मा उनी विश्व किर्तिमानी रकम १९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पिएसजी गएका थिए । उनले पिएसजीमा दुई सिजन मात्र बिताएका छन् ।