नेमारले बार्सिलोना र रियल म्याड्रिड मध्ये जहिले बार्सिलोना रोज्ने छन्

पिएसजीका सुपरस्टार नेमारले क्लब छोड्ने कुरा आउंदै गर्दा उनि कुन क्लबमा जाने कुरा भने तय भएको छैन र उनि रियल जान सक्ने धेरै कुरा आएको छ।

ब्राजिलियन जोर्नालिस्ट जसले नेमारले पिएसजी छोड्ने कुरा खुलाएका थिए, उनको अनुसार नेमार बार्सिलोना फर्किन धेरै इचुक छन्।

खबर छ कि पिएसजी नेमारको लागि ठुलो रकमको माग गर्दै छन् र रियलले पनि उनलाई साइन गर्न चासो देखाएको छ र नेमारले बार्सिलोना र रियल म्याड्रिड मध्ये जहिले बार्सिलोना रोज्ने छन् ।

“नेमारको मात्र दुइ वटा इच्छा छ पहिलो हो पिएसजी छोड्नु र दोस्रो बार्सिलोनामा फर्कनु, सायद बार्सिलोनाले उनलाई साइन गर्न असफल भए उनि रियल जाने छन् तर उनको मुख्य इच्छा बार्सिलोना हो ।”