“नेमारले बार्सिलोनालाई धेरै दिएका छन्”

बार्सिलोना फुलब्याक जोर्डी अल्बाले पूर्व टीममेटले नेमारको प्रशंसा गरेका छन्।

पिएसजीका स्टार यस गर्मीमा बार्सा फर्किने हल्ला हुँदै गर्दा अल्बाले नेमारबारे बोलेका छन्।

“केही खेलाडीहरू छन् जसले अन्य चीजहरू छनौट गरे र अन्य लक्ष्य छन्,” अल्बाले भने।

“तर यो स्पष्ट छ कि उनी एक अद्वितीय खेलाडी थिए र उनले हामीलाई धेरै दिए।”

“नेमार एक उत्कृष्ट खेलाडी हुन् उनले बार्साको लागि धेरै दिएका छन्।”

बार्सिलोना हाल लिगको शीर्ष स्थानमा छन्, र फुलब्याकले बताए कि बार्सा यो सिजन लिगको लागि प्रतिस्पर्धा गर्न तयार छन्।

“मैले यो टिममा धेरै चाहना देखेको छु,” उनले बताए।