बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले स्वीकार गरे कि नेमारले बार्साबाट पीएसजीको लागि प्रस्थान गर्दा आफु निराश भएको थिए।
अर्जेन्टिनी स्टार स्वीकार्छन् उनी आफ्नो पूर्व टिम मेटलाई याद गर्छन।
उनले मुन्डो डिपार्टिभोलाई भने: “मैले यसमा धेरै चोटि भनेको छु, खेलकुदको हिसाबले, नेमार विश्वका सर्वश्रेष्ठ हुन् र म उनलाई यहाँ फिर्ता आएको देख्न चाहन्छु।
🗣 “I’ve said it many times, at the sports level, Neymar is one of the best in the world and I would love for him to return. He is really looking forward to coming back, he always seemed sorry. He did a lot to return and that would be the first step to try to arrive.”
-Messi: pic.twitter.com/8eIn6CmzQi
— PurelyFootball UK (@PurelyFootball) February 21, 2020
“उनले आफ्नो टिमलाई के दिन्छन? उनि एकदम खुसी व्यक्ति थिए, उनि सँधै खुसी थियो।
“नेमारको विरुद्ध द्वेष राख्ने केहि मानिसहरुबारे के भनौं? यो सामान्य छ कि केहि मानिसहरू उनि बाट दु: खी थिए, जसरी उनले क्लब छोडे, त्यो कुराले मलाई पनि चोट लागेको थियो।
“हामी उनलाई क्लब नछोड्न मनाउन खोज्यौं। तर अन्त्यमा, हामी सबै जित्न चाहन्छौं र सबैको राम्रो चाहन्छौं।
“उनी एक उत्कृष्ट खेलाडी मध्येका एक हुन् र उनले हामीलाई मैदानमा धेरै मद्दत गरे।
Messi: “Neymar was a very happy person, he was always happy, he had fun both on and off the pitch. It made the dressing room live a different kind of joy.”
— barcacentre (@barcacentre) February 20, 2020
“नेमारको बार्सा फर्कने ठूलो इच्छा छ, उनी सँधै पश्चाताप गर्दै आएका छन्। उनले फर्केर आउन धेरै प्रयास गरे र माफी पनि मागे।”