“नेयमार पिएसजी मै रहन्छ र म धेरै आशावादी छु”- कभानी

नेयमारले पिएसजी छोड्ने कुरा पक्का पक्कि हुँदै गर्दा उनको टिममेट कभानी विश्वास गर्छन नेयमारले पिएसजीलाई अझै धेरै दिन बाँकी छ भनेर। नेयमारले पिएसजी नछोड्नेमा उरुगुएका स्टार कभानी आफु आशावादी रहेको बताए।

“मलाई लाग्छ नेयमारले पिएसजीलाई अझै धेरै दिन बाँकी छ” कभानीले भने

“क्लबमा उनको धेरै महत्त्व छ, उनि राम्रो हृदय भएको केटा हुन् ”

“नेयमारले पिएसजी नछोड्नेमा म धेरै आशावादी रहेको छु”