नेमारलाई साइन गर्नमा विश्वस्त छन् बार्सिलोना- येही हप्ता भित्र सम्झौता हुन सक्ने।

बार्सिलोनाले नेमारलाई चाँडै साइन गर्ने आशावादी रहेको खबर आएको छ। गोलको अनुसार बार्सिलोना पिएसजी संग खुला वार्तामा जान तयार रहेको छ।

खबर छ कि बार्सिलोना नेमार साइन गर्नमा आत्मविश्वासी छ र बार्सिलोना नेमार साइन गर्न रकम संग्रह गर्ने क्रममा छ। नेमार भित्राउन बार्सिलोनाले म्याल्कोमलाई बेचे अब इवान राकिटिक, उम्तिती र कौटिन्हो पनि बेच्ने होडमा रहेको छ।

म्याल्कोमलाई बेचेर बार्सिलोनाले £४१ मिलियन जम्मा गरिसके भने थप रकम स ।्कलन गरेर छिटो भन्दा छिटो नेमार साइन गर्ने छन् ।