‘नेमारलाइ फेरी बार्सिलोनामा स्वागत गर्न पाए खुसि हुने छु’- राफिन्हा

बार्सिलोनाका मिडफील्डर राफिन्हाले पिएसजीका सुपरस्टार नेमार फेरी बार्सिलोना आए उनलाई स्वागत गर्ने बताएका छन्। नेमार फेरी बार्सिलोना आए आफु धेरै खुसि हुने राफिन्हाले बताए ।

“यो कुरा धेरै स्पष्ट, नेमारलाइ हामी सबै फेरी पनि बार्सिलोनामामा हेर्न चाहन्छौं”

“नेमार फर्किए, व्यक्तिगत रूपमा म धेरै खुसि हुने छु, उनलाई मेस्सी र सुआरेज़ जस्तो खेलाडी संग खेलेको हेर्न निकै रमाइलो थियो”

“उनि फर्किए मा धेरैनै खुसि हुने छु, नेमारलाइ फेरी बार्सिलोनामा स्वागत गर्ने पाए सबै खुसि हुने छन्”