नेमारको प्रायोजकले पोस्ट गर्यो येस्तो फोटो- नेमार बार्सिलोनामा अनुबन्धित भइसकेको पुष्टि?

नेमार हाल पिएसजी छोड्ने निकै नजिक रहेका छन् र उनलाई बार्सिलोनाले फेरी साइन गर्ने प्रयास गर्दै गरेको छ तर अहिले सम्म केहि पनि सम्झौताको आधिकारिक घोसना भएको छैन तर नेमारको प्रायोजक गागा मिलानोले इन्स्टाग्राम नेमार बार्सिलोनाको नयाँ जर्सीमा रहेको फोटो पोस्ट गरेको थियो र गरेको केहि समय पछि नै उक्त फोटो मिलानोले दिलित गर्यो।

उक्त फोटोले नेमारले बार्सिलोना संग सम्झौता गरिसकेको पुस्टि गरेको फ्यानहरुको विश्वास छ। मिलानोले उक्त फोटो पोस्ट गरेको केहि समय पछि नै फोटो दिलित गरेको थ्यो जसको कारण फ्यानहरुले शंका गरेको छन् कि नेमार बार्सिलोना अनुबन्धित भैसकेको छ र आधिकारिक घोसना मात्र हुन बाकी छ।