नेपाल र भियतनाम बीच को खेल लाइभ हेर्नुहोस् – WATCH NEPAL vs VIETNAM LIVE

नेपाल र भियतनाम बीच को खेल लाइभ हेर्नु होस्
(लाइभ गेम तल हेर्नुहोस)
LIVE GAME BOTTOM OF THE ARTICLE:

एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको दोस्रो खेलमा आज नेपालले भियतनामको सामना गर्दैछ । इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ६ बजे सुरू हुनेछ।

पहिलो खेलमा एसियाली पावरहाउस मानिएको जापानसँग १–० को सम्मानजनक हार ब्यहोरेको नेपालले एसियन गेम्सको दोस्रो खेलमा भियतनामसँग जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ । दोस्रो चरण प्रवेश गर्ने सम्भावना कायम राख्न नेपालले आज भियतनामलाई पराजित गर्नु पर्ने हुनाले पनि नेपाली टिमका लागि यो खेल महत्वपूर्ण रहेको छ।

एसियन गेम्सको समूह डीमा रहेको नेपालले तेस्रो खेल १९ अगस्टमा पाकिस्तानसँग खेल्नेछ।
WATCH NEPAL VS VIETNAM LIVE HERE: