नेपाल र चाईनिज ताईपेबिरुद्दको खेल लाइभ हेर्नुहोस; LIVE

नेपाली टोली नियमित कप्तान विराज महर्जनबिना मैदान उत्रने भएको छ ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

खेल लाइभ तल हेर्नुहोस

नेपालको सुरुवाती ११:

गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर : रञ्जित धिमाल, अनन्त तामाङ, देवेन्द्र तामाङ,अजित भण्डारी

मिडफिल्डर : रवी पासवान,रोहित चन्द,बिक्रम लामा, सुजल श्रेष्ठ, सन्तोष तामाङ

फरवार्ड :अभिषेक रिजाल