नेपाल पुलिस र सन्दिप लामिछाने बिच ठुलो चर्का चर्कि, कारण येस्तो

पोखरामा जारी पहिलो संस्करणको पोखरा प्रीमियर लिगको पहिलो खेल सकिए पश्चात् सन्सनी पुर्ण खबर बाहिर फैलिएको छ।

नेपाली युवा स्टार सन्दिप लामिछानेलाई नेपाल पुलिसका एक कर्मचारीले खेल समर्थक भन्दै दुर व्यबहार गरेका छ्न। तर पछि अनजानले उनीबाट येस्तो काम भयेको हुनाले ती कर्मचारीले आफ्नो गल्ती स्विकारिसकेका छ्न।

उनलाई सन्दिप खेलाडी नभइ अन्य कोहि समर्थक जस्तो लागेको हुनाले सो व्यबहार गरि सन्दिपलाइ धकेल्न पुगेको बताएका छ्न तर सन्दिप लामिछाने आफू क्रीकेटर भये पनि येदि कुनै क्रीकेट समर्थकलाइ येस्तो ब्याबहार गर्न पाइदैन भन्दै आक्रोसित भयेका थिए।