नेपाल टस हारेर फिल्डिङ गर्दै, प्लेइङ ११मा को को परे पूरा जानकारीः

आईसीसी टि २० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले सिंगापुरविरुद्ध फिल्डिङ गर्ने भएको छ।

सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिलो फिल्डिङ गर्ने भएको हो। आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। खेल जिते मात्र ग्लोबल क्वालिफायरका लागि छनोट हनेछ। हार बेहोरे विश्वकप खेल्ने यात्रा तुगिने छ।
यो खेल जित्नैपर्ने दबाबमा नेपाललाई छ।

सिंगापुर विरुद्ध नेपालको प्लेइङ ११ :

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शरद भेषावकर
वसन्त रेग्मी
सोमपाल कामी
सन्दीप लामिछाने
दिपेन्द्रसिंह ऐरी
विनोद भण्डारी
अभिनास बोहोरा
रोहितकुमार पोडेल
करण केसी