नेपाल क्रिगिस्तानबिरुद्ध खेल्ने सुरुवाती ११ को घोषणा

काठमाडौ, नेपालले क्रिगिस्तानबिरुद्ध खेल्ने टिम सावजनिक गरेका छन। किरण चेम्जोङको कप्तानीमा मैदान ४-४-१-१ रणनीतिमा उत्रिदै छन।

गोलरक्षकको जिम्मा किरणले सहमाल्ने छ।

त्येस्तै डिफेन्समा दिनेश राज्बन्शी, अनन्त तामाङ, रोहित चन्द र रन्जित धिमाल खेल्ने छ।

मिडफिल्डको जिम्मा रवि पास्वान, तेज तामाङ, सन्जोग राई र त्रिदेब गुरुङले समाल्ने छ।

फरवार्डमा अन्जन बिष्ट र अभिषेक रिजाल खेल्ने छ।