नेपाली फुटबल खेलाडीहरुको अन्तर्राष्ट्रिय बजार मूल्य कति?

हाल २०२१को जनवरी सुरु भएको छ र नयाँ बर्स संगै धेरै जस्तो फुटबल लिगको ट्रान्सफर विन्डो पनि सुरु भएको छ। नेपाली फूटबल फ्यानहरुले अन्तर्राष्ट्रिय ट्रान्सफर विन्डोमा स्टार खेलाडीहरुको किन बेच भएको ’bout देख्ने गर्छन र सो समाचारहरुमा खेलाडीको मूल्य, रिलिज क्लज र अरु धेरै कुराको चर्चा हुने गर्छ तर धेरैलाई नेपाली फुटबल खेलाडीहरुको बजार मूल्य सो विन्डोमा कति हुने छ भनेर थाहा नहुन सक्छ।

नेपालमा खेलाडीको मूल्यांकनको धेरै कुरा हुने गरेको छैन तर अन्तर्राष्ट्रिय फुटबल वेबसाइट transfermarktले नेपाली फुटबल खेलाडीहरुको मूल्यांकन पनि आफ्नो वेबसाइट राखेको छ र नेपम्याग स्पोर्ट्सले transfermarkt.comको मद्दतमा नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय बजार मूल्यको सुची बनाएको छ जुन तल हेर्न सक्नु हुने छ।

हालको राष्ट्रिय टोलीका खेलाडीहरुको मूल्यांकन(€ युरोमा):-

Bishal Shrestha (Machhindra Football Club)- €50,000

Prince George Karki (Nepal Army Club)- €50,000

Bimal Rana (Manang Marsyangdi Club)- €50,000

Deep Karki (Manang Marsyangdi Club)- €50,000

Saroj Dahal (Sankata Club)- €50,000

Ajit Bhandari (Nepal Police Club)- €50,000

Tej Tamang (Nepal Police Club)- €50,000

Subash Gurung (Sankata Club)- €50,000

Tshring Gurung (Chyasal Youth Club)- €50,000

Arik Bista (New Road Team)- €50,000

Sesehang Angdembe  (Nepal Army Club)- €50,000

Bikash Khawas  (Nepal Army Club)- €50,000

Pujan Uparkoti (Manang Marsyangdi Club)- €50,000

Darshan Gurung (New Road Team)- €50,000

Dilen Loktan (Jawalakhel Youth Club)- €50,000

Abhishek Rijal (Mohammedan SC)- €50,000

Ranjit Dhimal (Machhindra Football Club)- €75,000

Nawayug Shrestha (Nepal Army Club)- €75,000

Ravi Paswan (Nepal Police Club)- €75,000

Suman Aryal (Nepal Army Club)- €75,000

Bimal G Magar (Machhindra Football Club)- €75,000

Sujal Shrestha (Machhindra Football Club)- €100,000

Ananta Tamang  (Three Star Club)- €100,000

Anjan Bista  (Manang Marsyangdi Club)- €100,000

Bharat Khawas (Nepal Army Club)- €125,000

Bikram Lama (Three Star Club)- – €125,000

Kiran Chemjong  (Punjab FC) – €150,000

Rohit Chand (Persija Jakarta) €275,000