नेपाली फुटबल खेलाडीहरुको अन्तर्राष्ट्रिय बजार मूल्य कति?

नेपाली फूटबल फ्यानहरुले अन्तर्राष्ट्रिय ट्रान्सफर विन्डोमा स्टार खेलाडीहरुको किन बेच भएको बारे देख्ने गर्छन र सो समाचारहरुमा खेलाडीको मूल्य, रिलिज क्लज र अरु धेरै कुराको चर्चा हुने गर्छ तर धेरैलाई नेपाली फुटबल खेलाडीहरुको बजार मूल्य सो विन्डोमा कति हुने छ भनेर थाहा नहुन सक्छ।

नेपालमा खेलाडीको मूल्यांकनको धेरै कुरा हुने गरेको छैन तर अन्तर्राष्ट्रिय फुटबल वेबसाइट transfermarktले नेपाली फुटबल खेलाडीहरुको मूल्यांकन पनि आफ्नो वेबसाइट राखेको छ र नेपम्याग स्पोर्ट्सले transfermarkt.comको मद्दतमा नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय बजार मूल्यको सुची बनाएको छ जुन तल हेर्न सक्नु हुने छ।

हालको राष्ट्रिय टोलीका खेलाडीहरुको मूल्यांकन:-

Nawayug Shrestha (Nepal Army Club)- €25,000

Bharat Khawas  (Nepal Army Club)- €25,000

Abhishek Rijal (Mohammedan SC)- €25,000

Sunil Bal (Chyasal Youth Club)- €25,000

Tej Tamang (Nepal Police Club)- €25,000

Bikram Lama (Three Star Club)- €25,000

Mikchhen Tamang (Three Star Club)- €25,000

Suvash Gurung (Sankata Club)- €25,000

Ajit Bhandari (Nepal Police Club)- €25,000

Suman Aryal (Nepal Army Club)- €25,000

Saroj Dahal (Sankata Club)- €25,000

Ranjit Dhimal (Machhindra Football Club)- €25,000

Bikesh Kuthu (Nepal Army Club)- €25,000

Bikram Lama (Three Star Club)- €25,000

Bishal Shrestha (Machhindra Football Club)- €25,000

Ravi Paswan (Nepal Police Club)- €50,000

Devendra Tamang (Machhindra Football Club)- €50,000

Ananta Tamang (Three Star Club)- €50,000

Sujal Shrestha (Machhindra Football Club)- €50,000

Kiran Chemjong (Punjab FC) €125,000

Rohit Chand (Persija Jakarta) €275,000

राष्ट्रिय टोलीका बाहिरका खेलाडीहरुको मूल्यांकन:-

Bimal Magar (Machhindra Football Club)- €75,000

Anjan Bista (Manang Marsyangdi Club)- €50,000

Dinesh Rajbanshi (Chyasal Youth Club)- €50,000

Santosh Tamang (Nepal Army Club)- €25,000